९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

डाेरामारी रामचन्द्रे सिंचाई आयाेजनाकाे मन्त्री कार्कीद्वारा शिलान्यास

गाैरादह २६, पुस / गाैरादह नगरपालिका वार्ड नं. ४ स्थित डाेरामारी रामचन्द्रे सिंचाई आयाेजनाकाे आज शिलान्यास गरिएकाे छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै मन्त्री कार्कीले करिब ४ सय विघा क्षेत्रफलमा सिंचाइ गर्न सकिने आयाेजना दुई वर्ष भित्रमा सम्पन्न…