९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

महारानीझाेडा साना किसानद्वारा सेलर मिल सञ्चालनमा

गाैरादह ३, फागुन / गाैरादह नगरपालिका वार्ड नं. ५ स्थित महारानी झाेडा साना किसान सहकारीद्वारा सञ्चालित सामुदायिक बीउ प्रसाेधन तथा भण्डारण केन्द्रकाे तेस्रो सधारण सभा सम्पन्न भएकाे छ । संस्थाकाे बीउ प्रसाेधन तथा भण्डारण केन्द्रकाे सभाहलमा सञ्चालन गरिएकाे साधारण सभामा बीउ प्रसाेधनकि अध्यक्ष गाेमादेवि विष्टले संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिईन । त्यस अवसरमा…