९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

माझी ढाेल पुस्तान्तरण हुन सकेन, पेशा संकटमा

आत्माराम राजवंशी गौरीगंज १७, फागुन / वर्ष ६९ काे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ अाठमाैजा बस्ने भुल्टुङ्ग माझी । समयले ६ दशक पार गरेका माझी ढाेलक बजाउन एकदमै सिपालु । गाउँ घरमा विवाह हाेस् वा अरू त्यस्तै अन्य शुभ कार्य , उनलाई वाजा बजाउन निम्ता अाइहाल्ने । सानै उमेरदेखि आफ्ना बुवा रतिलाल माझीसंग विवाह समाराेहरूमा…