१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

कोरोनासंगै प्राकृतिक प्रकोपको जोखिममा गौरीगञ्जबासी, स्थानीय सरकारको प्राथमिकतामा के ?

विष्णु पौडेल बिषय प्रवेश – विश्वभर कोरोना भाईरस कोभिड १९को संक्रमण फैलिइरहेका बेला झापाको दक्षिण पश्चीम भुगोलमा पर्ने गौरीगञ्ज गाउँपालिका पनि यसबाट अछुतो रहन सकेन । यो गाउँपालिकामा अहिले पनि १७ जना कोरोना संक्रमित फेला परिसकेका छन् । भौगोलिक हिसाबले पूर्व पश्चीम राजमार्गबाट झण्डै २५ किलोमिटर दक्षिणमा पर्ने गौरीगञ्ज गाउँपालिकाको अधिकांश भुगोल ग्रामिण क्षेत्रमा पर्छ…