९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजमा दुईले गरे आत्महत्या

गाैरीगंज १, चैत / गाैरीगंजमा १४ घण्टाकाे अन्तरालमा २ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ दन्तकालीकि अन्दाजी ४५ वर्षिया तेजकुमारी भट्टराई र वार्ड नं. ५ छहारी चाैक अन्दाजी वर्ष ३६ का सुरेश मर्डीले झुन्डिएर आत्महत्या गरेका हुन् । विहिवार साझ करिब ७ बजे आफ्न‌ै घर भित्र फलामकाे रडमा पासाे लगाई…