आत्माराम राजवंशी गौरीगंज १९, असार / गौरीगंज गाउँपालिका वार्ड नं. २ को कोरोवारी सामुदायिक भवन निर्माणमा चरम लापरवाही गरेको पाइएको छ । प्राविधिक इस्टिमेट बमोजिम भवन निर्माण नहुँदा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको हो । प्रदेश नं.१ को प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरर्गत रु २० लाख रुपैयाँमा उक्त भवन निर्माण हुन लागेको हो ।…