११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

भण्डारी दम्पतीको सहयोगमा आरम्भले दियो राहत

रतुवामाई १७, जेठ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारमा बिहान, वेलुका खान समस्या हुँदै आएको बेला आरम्भले राहत वितरण गरेको हो । आरम्भको…