९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

गौरादहका १०१ जनाको स्वाव परीक्षणको रिपोर्ट भोलि आउने, हाल क्वारेन्टाइनमा ६४ जना

गाैरादह २४, असार / गौरादहबाट हिजो ( मंगलबार ) संकलन गरिएको १०१ जनाको स्वाव परीक्षणको रिपोर्ट भोलि ( बिहिबार ) आउने भएको छ । नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले दिएको जानकारी अनुसार संकलित स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । उपचारका लागि काठमाडौं गएकी गौरादह – १ की महिलामा कोरोना संक्रमण देखिएपछी…