३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

‘संसद विघटनको यो अवस्थामा पहिलो माग संसद पुर्नस्थापना नै हो’- कांग्रेस नेता डा. रिजाल

दमक/नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रहरुमा प्रदर्शनसहित विरोध सभाहरु गरिएका छन ।सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित झापा क्षेत्र नं ५ को क्षेत्रीय विरोध सभा दमक चोकमा सम्पन्न भएको छ । सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन…