९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजमा सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा काेराेना परिक्षण

गौरीगंज २८, साउन / गाैरीगंज गाउँपालिका भित्रका ईच्छुक सर्वसाधारणले स:शुल्कमा काेराेना परिक्षण गर्न पाउने भएका छन् । उद्योग वाणिज्य संघ गाैरीगंजले भाेली विहिवार गाउँपालिकाका भित्रका सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा कोरोना परीक्षण गरिदिने भएकाे छ । संघका अध्यक्ष मखना महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले २ सय ५० रुपैयाँ र व्यापारीलाई ५ सय रुपैयाँ शुल्क…