गाैरादह २९, भदाै / गाैरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुरामा दहगाउँ भन्ने वस्ती छ । जहाँ छिटपुट अन्य जातजातिकाे बसाेवास रहेपनि नेपालकै भुमिपुत्र भनेर चिनिने सन्थाल जातिकाे बाहुल्यता छ । करिब ४० / ५० घर सन्थाल जातिकाे बसाेवास रहेकाे उत्त बस्ती नजिकै प्राकृतिक जलाशय छ जुन ७० वर्ष अघिदेखि एउटा खाडीकाे रूपमा हात्तीडुब्बा नामले प्रचलित…