विर्तामोड २४, कात्तिक / झापाको विर्तामेडमा आज निर्वाचन र संचार बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यलय झापाको आयोजना र नेपाल पत्रकार महासंघ झापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख गोपाल आचार्यले निर्वाचन आचारसंहिताका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । झापाका मुख्य निर्वाचन अधिकृत…