४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा काेराेना भाईरस संक्रमण विरूद्व ‘काेभिड साथी’ अभियान शुरू

गाैरादह ७, असार / झापाकाे गाैरादहमा काेराेना भाईरस संक्रमण बिरुद्द जनचेतना जगाउने उद्देश्यले "काेभिड साथी" अभियानकाे सुरुवात गरिएकाे छ । उपभाेत्ता हित सँरक्षण मञ्च गाैरादहकाे संयाेजन र गाैरादहकै अन्य ९ वटा सामाजीक संघ सस्थाहरूकाे सहकार्यमा साे अभियान संचालन हुन गईरहेकाे हाे । शनिवारबाट सुरु गर्न लागिएकाे अभियान गाैरादहमा काेराेना भाईरसकाे संक्रमणलाई फैलन नदिने उद्देश्यले गर्न…