४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काँकरभिट्टा नाका हुँदै ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको प्याज आयात

  लक्ष्मी उप्रेती / मेचीनगर । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ मुल्य बराबरको प्याज नेपाल आयात भएको छ । २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा…