२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

शिक्षक अधिकारीको विदाई ,जन्मोत्सवसहित स्टेसनरी वितरण

गौरादह /  यहाँस्थित श्री सूर्योदय आधारभूत विद्यालय गौरादहमा निमा तहमा स्थायी कार्यरत शिक्षक वेणुप्रसाद अधिकारीको अनिवार्य अवकाश पश्चात विद्यालयले मङ्गलवार जन्मोत्सवसहित विदाई तथा सम्मान गरेको छ।अभिभावक शिक्षक संघका अध्यक्ष होमप्रसाद उप्रेती तथा प्रअ लीलानाथ गौतमले निवृत शिक्षक अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मान प्रमाण पत्र प्रदान गरेका थिए। जन्मदिनको अवसरमा निज शिक्षकको केक काटेर…