आत्माराम राजवंशीपछिल्लो समयमा विगत केही वर्ष देखि गौरीगंज गाउँपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ । यसपालि भर्खरै पालिकाको ४ वटा विद्यालय खजुरगाछी मावि, आदर्श मावि, बालकल्याण मावि र गौरीगंज माविका कक्षा ९ का छात्रा विद्यार्थहरुलाई र केही गरिब तथा विपन्न उत्कृष्ट छात्रहरुलाई करिब २१५ वटा साइकल वितरण गरेको छ । यस्तै विगत…