विर्तामोड / झापाका पहिलो अधिवक्ता नरेशकुमार वर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । झापा भद्रपुर ८, क्याम्पस मोड निवासी वार्मा केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । स्वतन्त्र बाम बुद्धिजीवीको रुपमा स्थापित बर्मा जीवनको उत्तरार्धमा वकालत पेशालाई थाँती…