३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाभुर फ्रन्टको विस्तारित भेला

विर्तामोड / ‘झापा, मोरङ्ग, सुनसरी गाभुरलार जान, पहिचानसहितेर कोचिला राज्य हामार मांग’ नारासहित कोचिला गाभुर फ्रन्ट केन्द्रिय कार्यसमितिको पहिलो विस्तारित भेला शनिवार विर्तामोडमा सम्पन्न भएको छ । झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न नगर र गाउ“बाट संगठनका कार्यकर्ताहरु प्रतिनिधिमुलक सहभागी भएको थियो । विस्तारित भेलाको अध्यक्षता कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष भरत राजवंशीले गरेका थिए…