२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बिमस्टेकका लागि भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं १४,भदौ / बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन्। बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री पनि अहिले केहीबेरपछि आउने तयारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान काठमाडौं आइपुगेका हुन् । भारतीय…