विराटनगर १२, असोज / प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका सांसदहरु सँग मुख्यमन्त्री राईले छलफल थालेका हुन् । सत्ता…