४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

वर्तमान सरकार असफल भैइसकेको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप

दमक १८, पुस / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार असफल भैसकेको आरोप लगाउनु भएको छ । दमकमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले वाइडवडी खरिद प्रकरण, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्ड लगायतका घटनालेनै सरकार असफल भैसकेको प्रमाणित गरेको दाबी गर्नु भयो ।…