४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओली र प्रचण्डका गृहजिल्लाबाट कति धेरै केन्द्रीय सदस्य

काठमाडौं ९, जेठ / दुई पार्टीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाका १३ जना नेताले स्थान पाएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका १५ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व पाएका छन् । आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा समावेश छन्…