२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

आज यस्ता विधेयक प्रस्ताव भए प्रदेश १ बैठकमा

विराटनगर ९, फागुन / ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो । यस्तै, ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,…