५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कमल गाउँपालिकामा कांग्रेसको बनभोजसहित उत्साहजनक कार्यकर्ता भेटघाट

कमल २८, माघ / झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । साविक लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कांग्रेसको गाउँपालिकास्तरीय समितिले पहिलो पटक वनभोजसहितको वृहत भेटघाट कार्यक्रम गरिएको कार्यक्रम संयोजक धर्मानन्द भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका…