५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको शिलान्यास

झापा १९, चैत / प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रमका विच शिलान्यास गर्नु भएको हो ।…