दमक ३, कार्तिक / नेपाली कांग्रेसकी नेतृ तथा सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक ९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् । कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले वताईन् । उनले…