२६ भदौ २०८२, बिहिबार | Thu Sep 11 2025

नेपाली कांग्रेस गाैरादह वडा नं. ६ काे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गाैरादह २२, असाेज / नेपाली कांग्रेस वडा समिति गाैरादह नगरपालिका वार्ड नं. ६ काे आयाेजनामा नेपालीहरूकाे महान चाँड विजयादशमी, शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।वडा सभापति खेमनाथ सिटाैलाकाे सभापतित्व र गाैरादह नगर सभापति यादवराज सेढाईकाे प्रमुख आतिथ्यतामा भएकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा महासमिति सदस्यहरू अनिलकृष्ण प्रसाई…