२६ भदौ २०८२, बिहिबार | Thu Sep 11 2025

कांग्रेस महाधिवेशन– झापा ५ का यि उम्मेदवार ,जसलाई जनमतको साख जोगाउनुपर्ने चुनौती

दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा झापाको क्षेत्र नं ५ अन्तर्गतका आधा दर्जन नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिदैंछन । यस क्षेत्रमा जनताबाट अनुमोदित कांग्रेस नेताहरु पार्टी कार्यकर्ताहरुबाट अनुमोदनका लागि आन्तरिक अधिवेशनमा होमिएका हुन । यस क्षेत्र अन्तर्गत गौरीगञ्जका ४ वटा वडा र गौरादहको ९ नम्बर वाहेकका सबै वडा र कमल गाउँपालिका र…