५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सामाजिक तथा राजनीतिक व्यक्तित्व अनिरूद्व प्रसाद ठाकुर झापा क्षेत्र नं. ५ बाट संघिय महाधिवेशन प्रतिनिधिकाे उम्मेदवार

गाैरीगंज ४, असाेज / सामाजिक तथा राजनीतिक व्यक्तित्व अनिरूद्व प्रसाद ठाकुरले झापा क्षेत्र नं. ५ बाट संघिय महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारी घाेषणा गरेका छन् ।नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि मधेशी काेटाबाट उनले उम्मेदवारी घाेषणा गरेका हुन् ।नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल ठाकुर समाजका केन्द्रीय अध्यक्षसमेत रहेका ठाकुर ४ दशक नेपाली कांग्रेसकाे राष्ट्रिय राजनीतिकमा…