४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा ५ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? कांग्रेसबाट पाँच जना सिफारिस

दमक१७, भदाै / राष्ट्रिय राजनीतिको ध्यान खिचिएको झापा क्षेत्र नं ५ मा आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट को उम्मेदवार बन्ला ? भन्ने जिज्ञासा व्याप्त छ ।उम्मेदवारका लागि सत्तारुढ दल भित्र सिट बाँडफाँडको मोटामोटी टुंगो लागेपनि केन्द्र तहमा कुन क्षेत्रमा कसले लिने भन्न निक्र्यौल भइसकेको छैन ।झापा क्षेत्र नं ५ मा नेकपा…