२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

गौरीगंज नेपाली कांग्रेसको गाउँ सम्मेलन सम्पन्न, विकास निर्माणमा तीब्रता दिन आग्रह

गौरीगंज ८, पुस/ गौरीगञ्जमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका छन् ।सयदिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिले शनिवार आयोजना गरेको गाउँ सम्मेलन कार्यक्रमका सहभागी बक्ताहरुले स्थानीयबासीको आवश्यकताको प्राथमिकता पहिचान गरेर पार्टी र जनप्रतिनिधिको समन्वयमा विकास निर्माण एवं जनजिविकाका…