१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

ताजपुरियाद्वारा स्वायत्त क्षेत्रको माग

बिराटनगर / स्थानीय तहको पुनर्संरचना सिफारिसमा ताजपुरिया स्वायत्त क्षेत्रको माग नसमेटिएको भन्दै पूर्वी मोरङमा रहेका ताजपुरिया समुदायले मंगलबार स्थानीय विकास अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । महादेवा, झुर्किया, वरडंगा, इटहरा र गोविन्दपुर गाविसलाई मुख्य बसोबास क्षेत्र बनाउँदै आएका ताजपुरिया समुदायले स्वायत्त क्षेत्रको सट्टा रतुवामाई नगरपालिका सिफारिस गरिएको भन्दै विरोध जनाए । नेपालमा ताजपुरियाको संख्या १९ हजार…