१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

संघीय गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

काठमाडौं ३, साउन / केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संविधानप्रति असहमति जनाउँदै गत जेठदेखि राजधानी केन्द्रित गरेको गठबन्धनको पहिलो चरणको आन्दोलन सकिएपछि…