४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अग्नीपीडितलाई मञ्चको नगद २ लाख ११ हजार राहत

दमक२९, फागुन/दमक –ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ,दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ ।दुई साता अघि आगोलागीवाट विस्थापित भएका परिवारलाई राहत पुरयाँउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैया प्रदान गरेको हो ।मञ्चले साता दिन अघि स्थानीयस्तरमा एक सहयोग समिति गठन गरि सहयोग जुटाएको थियो । टोलीले आज विहान घटनास्थलमा…