५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गेेउरिया खाेला पुल निर्माण गर्ने ठेकेदार कम्पनी महालेखाकाे फन्दामा

झापा ९, भदौ /म्याद सकिएर १२ वर्षसम्म झापाको गेउरिया खोलाको पुल र दामुना खोलाको कल्भर्ट सम्पन्न नगर्ने दुई निर्माण कम्पनीलाई कार्वाही गर्न महालेखा परीक्षकको कार्यालयले सिफारिस गरेको छ ।गेउरिया खोलाको पुल ठेक्का लिने साप शिवाको राजधानी जेभीले कूल रू.१ करोड ६८ लाख २८ हजार ठेक्का रकममध्ये १ करोड १५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ भने…