५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँ र नगरकाे अधिवेशन असाेज ९ मै हुने

काठमाडौं ६, असाेज / नेपाली कांग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन यही असोज ९ गते गर्ने भएको छ।वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको हो।प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए।'वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा पालिका अधिवेशन हुन्छ,’ शर्माले भने, ‘अन्य तहको…