गौरीगंज ७, असोज / पछिल्लो समयमा गौरीगंज क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि यहाँका सरोकारवाला निकायहरु चासो लिन थालेको छ ।झापा उद्योग वाणिज्य संघ गौरीगंजलले यसअघि पटक पटक चोरीलगायत आपराधिक गतिविधिहरूलाई न्युनिकरण गर्न अन्तर्किया कार्यक्रमको आयोजना गरे पनि त्यति चासोको रुपमा नलिएको स्थानिय सरकारले आज आयोजित अन्तर्किया कार्यक्रममा बढो गम्भिर र चासोको रुपमा लिएको छ ।गौरीगंज…