५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरादहमा चासाेक तङनाम सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

गाैरादह ४, पुस / गाैरादहमा पुस मार्ग शुक्ल पूर्णिमाको दिन किराँत समुदायले आज उधौली पर्वका रूपमा मनाएका छन् ।पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन् ।यसैकाे अवसरमा गाैरादहमा चासाेक तङनाम सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरी धुमधामसंग मनाईएकाे छ । उत्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननिय आरसी सुब्बा र…