६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरु दलहरु थप गर्ने निर्णय

बिर्तामोड १९ ,चैत / पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरु दलहरु थप गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति एवं गठबन्धन दलका झापा संयोजक देउकुमार थेबेको अध्यक्षतामा बसेको संयुक्त बैठकले प्रतिगामी बाहेकका दल थप गर्ने निर्णय गरेको हो । बैठकले १५ वटै पालिकामा दलका पालिका प्रमुख र थप एकजना तथा क्षेत्रीय समितिले…