६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

शिक्षा, स्वास्थ्य, कृषि र राेजगारीलाई प्राथमिकतामा राखेर वजेट विनियाेजन हुन्छ – अध्यक्ष फूलवती राजवंशी

गाैरीगंज ३१, जेठ / गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिक्षा, स्वास्थ, कृषि र राेजगारीलाई विशेष प्राथमिकतामा राखेर वजेट निर्माण गर्ने बताएकी छन् ।प्रत्येक वडाबाट याेजना छनाैट भई गाउँपालिकामा आईसकेपछि त्यसकाे आधारमा शिक्षा, स्वास्थ, कृषि र राेजगारीलाई विशेष प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने अध्यक्ष राजवंशीले बताएकी हुन् ।साेमवार रिपाेर्टर्स क्लब मेची शाखाले गाउँपालिकाकाे सभाहलमा आयाेजना गरेकाे…