५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

व्यवस्था परिवर्तनमा योगदान दिएका नेता प्रसाईं क्षेत्र नं.५ प्रदेश(क)काे प्रदेश सभामा उम्मेदवारी दिने घाेषणा

गाैरीगंज १३, भदाै /अनिलकृष्ण प्रसाइँ कांग्रेस राजनीतिमा स्थापित नाम हो । झापामा नेपाली कांग्रेसको तर्फबाट केन्द्रिय नेतृत्वमा दाबेदारी प्रस्तुत गरिसकेका सक्षम नेता मानिन्छन् ।नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा झापा क्षेत्र नं. ५ ( क) बाट खुल्ला तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सम्मानित मत ल्याएर निर्वाचित प्रसाईं केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर नेता तथा कार्यकर्ताहरु माझ लाेकप्रिय उनी २०७४…