५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दशैं मनाउने फरक शैली, आदिवासी समुदायमा देवता र सरसमानमा गाैरमाटीकाे टीका चढाईने चलन

गाैरीगंज /दसैंको उल्लासमा नभुल्ने को होला र ? बलियो सांस्कृतिक इतिहास बोकेका पूर्वी आदिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्दछन् । अन्य समुदायले मनाउने तरिका भन्दा उनीहरुको शैली भिन्न छ । झापा मोरङ्ग र सुनसरी जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने आदीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, थारुलाई पनि यस पर्वको उल्लासले राम्रैसंग छुने गर्छ । दशैंलाई…