३ असार २०८३, बुधबार | Wed Jun 17 2026

प्रहरीमा पाँच हजार भन्दा बढी जागिर खुल्याे

गाैरीगंज २, कार्तिक/नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) का लागि आवेदन खुलाएको हो।   जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ रहेको छ।…