३ असार २०८३, बुधबार | Wed Jun 17 2026

प्रभावकारी र पारदर्शी ढंगले बजार अनुगमन गर्न पाँच बुँदे माग

बिर्तामोड२३, असोज / उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्नु पर्नेमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिले जोड दिएका छन् ।आज शुक्रवार सम्वाद समूहको संयोजनमा झापाको बिर्तामोडमा उपभोक्तावादी संस्थाबीच भएको छलफलमा उपभोक्तालाई ठगी गर्नेलाई तत्काल कडा कारवाहीको माग पनि गरेका छन् । छलफलको निष्कर्षलाई आधार मान्दै उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकार…