३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

स्थानिय तहले पालिकाभित्रका उत्कृष्ट एक जना उद्यमीलाई सम्मान गर्ने

काठमाडौं ७, मंसिर / सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । उद्योग दिवश मनाउन…