१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

पत्रकार राजवंशी प्रदेशसभा क्षेत्र ( क )मा उपसभापतिका उम्मेदवार

गौरीगञ्ज ३,असोज / नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा झापाको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (क) को उपसभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।करिब डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय गौरीगञ्ज मिडिया प्रालिका सञ्चालक समेत रहेका राजवंशीले आज संविधान दिवसको अवसर पारेर आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।…