२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

कोरोनामा डा. शेखरले देखाए सक्रियता, भन्छन– ‘राज्य नभएको जस्तो देखियो’

विराटनगर१८, वैशाख / कोरोना महामारीका कारण देश अस्तव्यस्त भइरहेको बेला नेपाल कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सरकारबाट भइरहेका कामको जानकारी र स्वास्थ्य सरोकारवाला निकायहरुसंगको अन्तरक्रियामा छन । सरकार र कम्युनिष्ट पार्टीहरु सत्ताको दाउपेचमा रुमलिएका बेला कांग्रेस नेता डा. कोइराला भने गृह जिल्ला विराटनगरमा बसेर १ नंं. प्रदेशका स्वास्थ्य संस्थाले कोरोना रोकथाम र नियन्त्रणमा गरेका…