४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दर्जन भन्दा बढी स्रष्टाहरू प्रतिगमन विरुद्ध आफ्नो रचनामार्फत सडकमा

दमक ७, फागुन /  प्रदेश १ स्रष्टाहरुले मुलुकमा भएका सबै खाले प्रतिगमनका विरुद्ध दमकको गणतन्त्र चोकमा रचना वाचन गरेका छन । मदन पुरस्कार विजेता राजन मुकारुङको प्रमुख उपस्थितीमा पूर्वमा क्रियाशील करिब एक दर्जन स्रष्टाहरुले राष्ट्रिय राजनीतिमा भइरहेको प्रतिगमनकारी कदमका विरुद्ध रचना प्रस्तुत गरे । मुकारुङले साहित्यकार तथा कलाकारहरु देशव्यापी रुपमा अग्रगमनको पक्षमा उभिएको बताउँदै आम…