२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

तीन भाषामा ‘रफ्तार’

भरतपुरस्थित महाकालेश्वर शिव मन्दिर परिसरमा भजनकीर्तन चलिरहेको थियो । बाहिर भने घरी ‘एक्सन’ त घरी ‘कट’ को आवाज मात्र सुनिन्थ्यो । ‘रफ्तार’ फिल्मको युनिट मन्दिर परिसरमा सुटिङमा व्यस्त थियो । तीनवटा भाषामा निर्माण भइरहेकाले पनि फिल्मका निर्देशक समीरकुमार जोशीलाई त्यहीअनुसार कलाकारलाई प्रस्तुत गर्न समय बढी लागिरहेको थियो । ‘यो फिल्म ती फ्लेभरमा बनिरहेको छ,’ उनले…