३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

६ जना शिक्षकसहित १ जना प्रअ सम्मानित

गाैरीगंज २२, भदाै / अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा गाउँ शिक्षा समिति गाैरीगंजले शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने ६ जना शिक्षक र १ जना उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गरेकाे छ । गाैरीगंज गाउँपालिका अन्तर्गतकाे शिक्षा समितिले अायाेजना गरेकाे अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा अायाेजित कार्यक्रम गाैरीगंज…